उपत्यकामा एकै दिन एक हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १२ गते १७:१९

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशैभर ३ हजार १२२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा १ हजार ४ सय ९८ जना काठमाडौं उपत्यकाका हुन् ।
सम्बन्धित















सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते
इरानले विश्वकप फुटबलमा भाग नलिने
रौतहटमा दलितमाथि सामुहिक कुटपिट प्रकरण : ८ जनाविरुद्ध मुद्दा दर्ता
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
प्रतिक्रिया