राष्ट्रपति निवासमा माघे संक्रान्ति (फोटो फिचर)
मेरोन्यूज
२०८१ माघ १ गते ११:०१

काठमाडौं । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत शितल निवास पुगेका थिए।







सम्बन्धित
प्रतिक्रिया