अमेरिकामा किन बन्द हुँदैछ टिकटक ?
मेरोन्यूज
२०८१ माघ ४ गते १२:३५

काठमाडौँ। टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बन्द गर्ने तयारी गरेको छ ।
समाचार संस्था रोयटर्सका अनुसार जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले यही आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको हो ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ६० देखि ९० दिनका लागि टिकटक प्रतिबन्धको कानूनी प्रावधान कार्यान्वयन स्थगित गर्न उपयुक्त कार्यकारी आदेश जारी गर्ने तयारी गरेकाे द वाशिङ्टन पोस्टमा उल्लेख छ । टिकटकमाथि अमेरिकी प्रयोगकर्ताको तथ्यांकको दुरुपयोग गरेको र चिनियाँ सरकारलाई व्यक्तिगत गोपनीय जानकारी उपलब्ध गराइ रहेको आरोप लागेको छ ।
अमेरिकामा टिकटकका झन्डै १७ करोड प्रयोगकर्ता छन् ।
सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया