सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
मेरोन्यूज
२०८१ माघ ६ गते ११:०१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
८०० रुपैयाँले घटेर आज प्रतितोला सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।शुक्रबार प्रतितोलामा १ हजार ८९० रुपैयाँ कायम भएको थियो ।
सम्बन्धित










अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
लगातार तेस्रोपटक एमाले अध्यक्ष बनेका केपी ओलीको यस्तो छ राजनीतिक यात्रा
एमाले उपाध्यक्षमा को-को निर्वाचित भए?
एमाले सचिवमा सर्वाधिक मतसहित महेश बस्नेत निर्वाचित, अरु काे-काे भए ? (सूचीसहित)
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा
प्रतिक्रिया