अमेरिकामा बन्द भयो टिकटक
मेरोन्यूज
२०८१ माघ ६ गते १२:१७

काठमाडौं । सामाजिक सञ्जाल एप टिकटक अमेरिकामा बन्द भएको छ ।
यहाँ प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै टिकटक बन्द भएको हो ।
वास्तवमा अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको थियो ।
त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको थियो ।
अहिले अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा “तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न” भन्ने सन्देश देखिन्छ ।
सम्बन्धित













उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया