सेयर बजार २६ सय अंकमाथि
मेरोन्यूज
२०८१ माघ ६ गते १६:०२

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
आजनेप्से परिसूचक १२ दशलमव ५८ अंकले बढेर २,६०१ को विन्दुमा कायम भएको हो ।
आइतबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ ।आज दिनभरिमा ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड माथिको कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको २६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुपर मादीको २४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोर हाइड्रोको १५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् भने
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।
सम्बन्धित














आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया