चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बित
मेरोन्यूज
२०८१ माघ ७ गते १२:४७

काठमाडौँ । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्।
प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाइएको थियो ।
छानबिनका क्रममा कुटपिट गर्ने प्रहरी भरतपुर महानगरपालिका(११ बाइपास रोड क्षेत्रमा गणेशस्थान प्रहरी बिटका असई बुद्धिबहादुर घर्ती भुजेल रहेको खुलेको छ । भुजेललाई निलम्बन गर्न बागमती प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरिएको चितवन प्रहरीले जनाएको छ ।
सम्बन्धित










देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया