गायिका मिलन ललितकलामा स्नातक उत्तीर्ण
मेरोन्यूज
२०८१ माघ ८ गते १३:११

काठमाडौँ। गायिका मिलन नेवारले स्नातक पास गरेकी छन् । उनले ललितकलामा स्नातक पास गरेकी हुन् ।
आफुले स्नातक उत्तीर्ण गरेको मिलनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी छन् । ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला शास्त्रीको परीक्षामा उत्तीर्ण भइ स्नातकोपाधिको प्रमाणपत्र सहित विभूषित हुन पाउँदा अत्यन्त गर्वको महसुस भएको छ । विश्वविद्यालय परिवार, सम्पूर्ण गुरुबुवा, गुरुआमा र साथीभाइहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु’ उनले फेसबुकमा लेखेकी छन् ।
मिलनका जहिलेसम्म संसारमा, गाला रातै, फूलबुट्टे सारी लगायत थुप्रै गीत लोकप्रिय छन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया