राप्रपा केन्द्रिय समितिको बैठक आजबाट
मेरोन्यूज
२०८१ माघ ११ गते ६:३१

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुदैँछ ।
हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा आज देखी सुरू हुने केन्द्रिय समिति बैठकका लागि एजेन्डा तय गरिएको छ । सो बैठक भोलीसम्म जारी रहने जनाइएको छ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुने प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया