यू–१९ महिला विश्वकप : मेलसियामाथि नेपालको सहज जित
मेरोन्यूज
२०८१ माघ ११ गते १४:३५

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकपको प्लेअफमा नेपालले मेलसियालाई पराजित गरेको छ ।
मलेसियाको जोहोर क्रिकेट एकेडेमीमा शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।
नेपालले टस जितेर फिल्डिङ राजेपछि पहिले ब्याटिङमा उत्रिएकाे मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएकाे थियाे ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
यो जितसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ । जारी खेलमा मलेसिया भने जितविहिन रहँदै बाहिरिएको छ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
प्रतिक्रिया