आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
मेरोन्यूज
२०८१ माघ १२ गते १०:४६

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ४०.३३ रुपैयाँ रहेको छ । प्याज ६९ रुपैयाँ, मटरकोशा ५५ रुपैयाँ, तरुल ८५ रुपैयाँ, लोकल गाजर ४५ रुपैयाँ, सेतो मूला हाइब्रिड २२.३३ रुपैयाँ प्रति केजी रहेको छ ।यस्तै, स्थानीय काउली ११ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, लौका ५५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ र ठुलो गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
यस्तैगरी, पालुगो साग ३५ रुपैयाँ, तोरीको साग २२.६७ रुपैयाँ, चमसुरको साग ३५ रुपैयाँ, कागती १५५ रुपैयाँ, सुन्तला (नेपाली) १२६.६७ प्रति केजी रहेको छ ।



सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया