विशेष र विश्वविद्यालय प्रदेशको मतगणना बिहान ११ बजेबाट हुने
मेरोन्यूज
२०८१ माघ १३ गते ८:३४

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचन अन्तर्गत मतगणना रोकिएको विशेष र विश्वविद्यालय प्रदेशको गणना बिहान ११ बजेबाट हुने भएको छ ।
आचारसहिता मिलाउन शनिबार मतगणना नभएको इन्चार्ज हिमाल शर्माले जानकारी दिए । विशेषमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मत खसेको छ ।
निर्वाचन समितिले जानकारी दिए अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ । अन्य प्रदेशमा मतगणना जारी छ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया