कपडा र जुत्ता राख्न छुट्टै फ्ल्याट किनेकाे कमेडियन कृष्णाकाे खुलासा
मेरोन्यूज
२०८१ माघ १४ गते १२:३७

काठमाडौं। भारतीय कमेडियन कृष्णा अभिषेकले कपडा र जुत्ता राख्नको लागि छुट्टै फ्ल्याट किनेको खुलासा गरेका छन् ।
हालै अभिनेत्री अर्चना पूरन सिंहको भ्लगमा कुरा गर्दै कृष्णाले यसबारे खुलासा गरेका हुन् ।
अर्चनाले कृष्णाका लागि घरमा लन्च होस्ट आयोजना गरेकी थिइन् । यसैक्रममा कुरा गर्दै जाँदा उनले कृष्णसँग जुत्ता र लुगाको संग्रह रहेको बताइन् ।
अर्चनाको यो कुरा कृष्णले हाँस्दै स्वीकारे । उनले भने ‘मैले घर किनेको छु, बुटिकमा परिणत गरेको छु । म हरेक ६ महिनामा मेरो जुत्ता र कपडाको संग्रह अपडेट गरिरहन्छु। त्यहाँ म पनि बस्दैनन् ।’
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया