सरकारले ल्याएका अध्यादेश २२ माघमा संसद्मा निर्णयार्थ पेस हुने
मेरोन्यूज
२०८१ माघ १४ गते १३:२९

काठमाडौं। सरकारले ल्याएको सबै अध्यादेश माघ १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने सहमति भएको छ ।
आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो ।
यस्तै भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने बुझिएको छ । आजको बैठकमा यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको छ ।
आगामी माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । ‘बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुनेछ । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । र २२ गते अध्यादेशहरू निर्णयार्थ पेस गरिनेछ,’ बैठकमा सहभागी एक सचेतकले भने ।
सम्बन्धित















Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया