काठमाडौं परिसरमा एसएसपी अधिकारीले सम्हाले कमाण्ड
मेरोन्यूज
२०८१ माघ १५ गते २०:४६

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी विश्व अधिकारीले आज पदभार ग्रहण गरेका छन् । यसअघि माघ १२ गते गृहमन्त्रालयले १८ जना एसएसपीकाे सरुवा गर्दा अधिकारीले काठमाडौंमा सरुवा भएको थियो ।
यसअघि परिसरका प्रमुख रहेका बसन्त रजौरे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् ।
आजै परिसरमा रजाैरेको एक कार्यक्रमबिच विदाई र अधिकारीकाे स्वागत गरिएको हाे ।
सम्बन्धित
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया