महालक्ष्मी विकास बैंकको आधार दर ७.४८ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार महालक्ष्मी विकास बैंकको आधार दर ७।४८ र कोषको लागत प्रतिशत ५।२९ प्रतिशत रहेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८०र८१ असार मसान्त सम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९।३९ प्रतिशत र ७।०३ प्रतिशत रहेको थियो । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्ने बताइन्छ ।
त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम पुँजी कोषका्े तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनत्तम पुँजी कोष आर्थिक वर्ष २०८१र८२ को पुस मसान्त सम्म १४।९९ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८०र८१ असार मसान्तमा १४।९३ प्रतिशत रहेको थियो । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ ।
आर्थिक वर्ष २०७९ /८० को तुलनामा आर्थिक वर्ष २०८०र८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको बैंकको वित्तीय विवरणमा देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा रु। ३७।७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०र८१ मा खुद नाफा रु। ५०।०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०र८१ को अन्त्यमा प्रति सेयर आम्दानी रु। १२, शेयरधनी कोषमा प्रतिफल ७।४२ प्रतिशत रहेको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया