नेकपा एसको सचिवालय बैठक जारी
मेरोन्यूज
२०८१ माघ १७ गते १३:४९

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे अध्यक्ष माधव नेपालले जानकारी गराएका छन् ।
बैठकमा यही महिनाको अन्तिममा बस्ने स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक लगायतको विषयमा पनि छलफल हुने जनाइएको छ ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया