दुल्ला सुजको नयाँ शोरुम अब ललितपुरमा

काठमाडौँ। नेपाली जुत्ता बजारमा एकदमै छोटो समयमा ब्रान्ड’ बनिसकेको दुल्लाले आफ्नो नयाँ शोरुम ललितपुरको झम्सिखेलमा खोलेको छ ।
नायिका बर्ष राउतले रिबन काटेर आज शोरुमको औपचारिक शुभारम्भ गरिएको हो ।काठमाडौँ कमलपोखरीको एउटा सानो शोरुम बाट सुरु गरिएको दुलाको अहिले काठमाडौँसहित दमक, धरान, चितवन, पोखरा र बुटवलमा पनि आउटलेट रहेको छ ।
विदेशी ब्रान्डलाई चुनौती दिन सक्ने डिजाइन र मूल्यको फुटवेयर’ उत्पादन गर्ने लक्ष्य लिएर सुरु भएको दुल्लाले अहिले जुत्ता मात्र नभई छालाका ब्याग, बेल्ट (पेटी) र अन्य सामग्रीउत्पादन गर्दै आएको छ । सुरुमा जुत्ता–चप्पलबाट थालिएको दुल्लाको व्यापार यति बेला महिला र पुरुष दुवैका लागि बेल्ट’,वालेट’ र ब्यागसम्म आइपुगेको छ ।
दुल्ला ब्रान्डका सामान अमेरिका, न्युजिल्यान्ड, क्यानडा,अस्ट्रेलिया, जापान, दुबई, बेलायतसहित केही युरोपेली देशबाट अर्डर आउने गरेको छ ।
दुल्लाले आफ्ना उत्पादन विभिन्न देशमा निर्यात पनि गर्दै आएको छ ।














आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया