नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक बस्दै
मेरोन्यूज
२०८१ माघ २१ गते ११:४४

काठमाडौं । मधेश केन्द्रित ८ दलको बैठक आज बस्दैछ ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १स्०० बजे बैठक बस्न लागेको हो ।
मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि अपनाउने रणनीतिबारे छलफल गर्न आठ दलको बैठक बस्न लागेको सो पार्टीका नेताहरुले बताएका छन् ।
बैठकमा रेणु यादव र इस्तियाक राई, जनमतबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, उन्मुक्तिबाट गंगाराम चौधरी र लालविर चौधरी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय र केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव र तमलोपाबाट वृखेश चन्द्र लाल र बज्रकिशोर सिंहलाई बोलाइएको छ ।
सम्बन्धित


















कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया