स्वास्थ्यकर्मी बिदा बस्न नपाउने, बिदामा बसेकालाई काम गर्न निर्देशन
मेरोन्यूज
२०७८ वैशाख १४ गते १७:०३
काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै सरकारले स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएकाले अस्पतालमा सेवा लिन आउने बिरामीलाई उचित व्यवस्थापन गर्न भन्दै स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय गरेको हो ।
मंगलबार बसेको स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीलाई समेत तुरुन्त काममा फर्कन पत्राचार गर्ने भएको छ । यस्तै अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल व्यवस्थापन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइने भएको छ ।
सम्बन्धित
















न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया