राजधानीमै ८ वर्षीया बालिका बलात्कृत, ६३ वर्षीय वृद्ध पक्राउ
मेरोन्यूज
२०७८ वैशाख १४ गते १७:१३

काठमाडौं । ८ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका-१४ घर भएका ६३ वर्षीय कमल थापालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचना प्राप्त हुना साथ उनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान प्रहरीले जनाएको छ ।
सम्बन्धित

















चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
प्रतिक्रिया