कोरोनाबाट देशभर १८ जनाको मृत्यु, ४ हजार ५२४ जना संक्रमित थपिए
मेरोन्यूज
२०७८ वैशाख १४ गते १७:२२
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १४ हजार ६७२ पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ र एक हजार ९ एन्टिजेन परीक्षणमा १६० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया