टेकु अस्पतालमा ३१५ को परीक्षण गर्दा १४३ जना पोजिटिभ
अस्पतालका निर्देशक भन्छन् 'अहिलेसम्मकै उच्च हो'
मेरोन्यूज
२०७८ वैशाख १४ गते १८:०१

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर गरेकामा ४५.३९ प्रतिशतमा कोरोना पुष्टि भएको छ । अस्पतालमा ३ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए ।
यो अहिलेसम्मकै उच्च रहेको उनले बताए । उनलेभने “ कोरोना संक्रमित भएकाहरूको सिटी भ्यालु पनि १३.१४ देखिएको छ । संक्रमण पुष्टि हुनेमा ६ वर्षदेखि ८० वर्षसम्मका छन्,३ महिनाअघि ४२ प्रतिशत संक्रमित देखिएको थियो ।”
‘
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया