रक्षामन्त्रीको गाडीले दियो मोटरसाइकललाई ठक्कर
मेरोन्यूज
२०८१ माघ २७ गते १२:०७

काठमाडौं। रक्षामन्त्री सवार गाडीले काठमाडौंको माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ ।
रक्षामन्त्री मानवीर राई चढेको गाडीले आइतबार बिहान १० बजे मोटरसाइकललाई ठक्कर दिएको प्रहरी स्रोतले जानकारी दियो ।
गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ। चालकलाई भने कुनै चोटपटक लागेको छैन ।
अहिले दुवै पक्षबीच मिलापत्र भइसकेको बताइएको छ ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया