शनिबार, वैशाख ५, २०८३

सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त

मेरोन्यूज २०८१ फागुन २ गते २१:३४

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त भएका छन्। 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आयोगको सदस्यमा नेपाली कांग्रेसबाट धनगढी उपमहानगपालिकाका नृपबहादुर सुनार र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पुर्चौडी नगरपालिका–५ बैतडीका कर्णबहादुर कुवँर आज नियुक्त भएका हुन्। 

नवनियुक्त सदस्यहरुलाई आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोग उपाध्यक्ष डा जीवन रानाले पद तथा गोपनीयताका शपथग्रहण गराएकी छन्।

प्रतिक्रिया