३७ हजार घर भएको जाजरकोटमा ४८ हजार भूकम्प पीडितलाई पहिलो किस्ता दिइयो : प्रधानमन्त्री
मेरोन्यूज
२०८१ फागुन ४ गते १४:५५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोटमा भूकम्पबाट पीडितका नाममा भ्रष्टाचार भएको बताएका छन् ।
सांसदले साेधेकाे प्रश्नको जवाफ दिने क्रममा ओलीले कुल ३९ हजार घुरी घर भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरिएको भन्दै प्रश्न उठाए ।
‘जाजरकोटमा ३७ हजार घरधुरी भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरेको छ । त्यो ठाउँमा ३७ हजार घर भत्किएर ४८ हजारलाई कसरी वितरण गरियो, के भएर यस्तो भयो ?,’ ओलीले प्रश्न गरे ।
जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भैसकेको ओलीकाे भनाइ छ ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया