त्रिपुरेश्वरको शंकास्पद वस्तु डिस्पोज
मेरोन्यूज
२०८१ फागुन ६ गते २१:३१

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
उक्त वस्तु बम नभएर कपडाको पोको रहेको हो। त्रिपुरेश्वर चोकनजिकै उद्योग विभाग अगाडी झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।
सोही टोलीले उक्त वस्तु डिस्पोज गरेको हो।
सम्बन्धित


















नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया