कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनित
मेरोन्यूज
२०८१ फागुन १२ गते १७:२२

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनित गरिएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
मनोनयन हुनेमा गीता सत्याल, ललितपुर, उमा थापा, बाँके, विनोद यादव, महोत्तरी, रविन राई, मोरङ, डा. हेमराज लामिछाने, चितवन, पुरुषोत्तम नेपाल, काभ्रेपलाञ्चोक, राजु गुरूङ, गोरखा, बाबुकृष्ण सापकोटा, धादिङ, गोरख बहादुर सुनार, जुम्ला र निर्प खड्का, कैलाली रहेका छन् ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया