भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई हराउदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा
मेरोन्यूज
२०८१ फागुन १३ गते १८:२०

काठमाडौँ । मछिन्द्र क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनलको खेलमा मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
मछिन्द्रको जितमा खेलको ८०औं मिनेटमा स्टेफान जमाहा जालीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
अब सेमिफाइनलमा मछिन्द्र क्लबले आयोजक केपी ओली एससीको सामना गर्ने छ । यो सेमिफाइनल १७ गते दशरथ रंगशालामा हुने छ ।
सम्बन्धित
















खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरूले नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’
यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा
बाँकेमा रु तीन करोडभन्दा बढी जरिवाना असुल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया