जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
मेरोन्यूज
२०८१ फागुन १७ गते १५:२१

काठमाडौं । तनहुँमा तास खेलिरहेका आठजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–४, सिमलटारका ४१ वर्षीय कृष्णबहादुर क्षेत्रीसहितका व्यक्तिहरू छन् ।
क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (फागुन १६) बेलुका उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ३६ हजार ३१० नेपाली रुपैयाँ, दुई हजार २५० भारु र २१३ पत्ती ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया