एमजीको एस फाइभ ईभी आज सार्वजनिक हुँदै
मेरोन्यूज
२०८१ फागुन २२ गते १२:२९

काठमाडौं । नयाँ इलेक्ट्रिक गाडी एमजी एस फाइभ ईभी नेपालमा आज सार्वजनिक हुँदैछ ।
एमजी गाडीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले एस फाइभ गाडी सार्वजनिक गर्न लागेको हो । पियोर इभी प्लेटफर्ममा बनाइएको यो गाडी रियर ब्हिल ड्राइभ भएको कम्पनीले बताएको छ ।
एमजीले यसअघि बिक्री गर्दै आएको जेडएस इभीको यो अपग्रेटेड भर्सनको गाडी हो।
कम्पनीका अनुसार यो गाडी सिटिएल ब्याट्रीबाट बनाइएको हो। ज्यादै पातलो र अहिलेको परिप्रेक्ष्यमा यो ब्याट्री निकै विश्वसनियता भएको कम्पनीको दाबी छ ।
एमजी एस फाइभ ईभी गाडीको परफेक्ट लुक्स, इन्टेलिजेन्स, भर्टीकल नभइकन होराइजेन्टल ब्याट्री फिट भएको छ । ९९ किलोवाटको यो गाडीमा ४९.१ र ६२.२ किलोवाटको ब्याट्री जडान गरिएको छ।
एसफाइभको लम्बाइ ४४ सय ७६ एमएम, चौडाइ १८ सय ४९ एमएम र उचाई १६ सय २१ एमएम रहेको छ।
सम्बन्धित















अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
Three killed in separate incidents
निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन
ओलीका पिताको निधनमा रवि लामिछानेद्वारा दुःख व्यक्त
ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया