चीनमा छेपारोको नयाँ प्रजाति फेला
मेरोन्यूज
२०८१ फागुन २२ गते १४:४३

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा छेपारोको नयाँ प्रजाति फेला परेको छेङ्दु नेचर रिजर्भ तथा वन्यजन्तु संरक्षण केन्द्रले जनाएको छ ।
यसलाई ‘सिन्सेल्ला चेङ्गडुएनसिस एसपी’ नाम दिइएको छ । यो प्रजाति सिन्सेल्ला जीनससँग सम्बन्धित छ । विश्वव्यापी रूपमा यस जीनसका ४३ प्रजातिहरू पहिचान गरिएको छ । मुख्य रूपमा एशिया, उत्तरी अमेरिका र मध्य अमेरिकामा र चीनमा यो प्रजाति देखिने गरिन्छ ।
नयाँ पहिचान गरिएका प्रजातिको पातलो, मध्यम आकारको शरीर हुन्छ, जसको लम्बाइ २८.४ देखि ४३.२ मिमी सम्म हुन्छ ।
यो खोज यसै वर्ष अन्तर्राष्ट्रिय जर्नल एनिमल्समा प्रकाशित भएको थियो ।
उक्त प्रजाति पाँच हजार मिटरभन्दा बढीको उचाइको दायरा भएको भूभागमा पाइन्छ । यसलाई जैवविविधताको सन्दर्भमा चीनको शीर्ष मेगासिटी मध्येको सूचीमा राखिएको छ ।
सम्बन्धित











आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया