एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
मेरोन्यूज
२०८१ फागुन २६ गते ६:३७

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रायो भल्लेकानोमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस जुनियरले एक एक गोल गरेका हुन् । त्यस्तै रायो भल्लेकानोका लागि पेड्रो डियाजले एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिड ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको २७ खेलमा ५७ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनासँग समान अंक रहेपनि रियल म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै रायो भल्लेकानोको यो हारपछि २७ खेलमा ३६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।
सम्बन्धित
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया