मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु
मेरोन्यूज
२०८१ फागुन २७ गते १९:४९

काठमाडौँ । युक्रेनले रुसको राजधानी मस्कोमा ठुलो ड्रोन आक्रमण गरेको छ । मंगलबार भएको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।
मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई असफल बनाएको रुसले दाबि गरेको छ । क्रेमलिनले मस्को र यसको वरिपरीको क्षेत्रलाई युक्रेनको ड्रोन आक्रमणबाट बचाइएको बताएको छ ।
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच बार्ता शुरु हुनु अघि युक्रेनले यो आक्रमण गरेको थियो । युक्रेनको आक्रमणमा मारिनेमा ३८, ४३ र ५० बर्षका पुरुष रहेको बिबिसीले उल्लेख गरेको छ ।
सम्बन्धित
















ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया