सशस्त्र प्रहरी बल जवानको अन्तिम नतिजा प्रकाशन, क-कस्को नाम निस्कियो ? (नामसहित)
मेरोन्यूज
२०७८ वैशाख १७ गते १८:४५

काठमाडौं । सशस्त्र प्रहरी बलले ०७७ साल असोज २४ गते प्रकाशन गरेको विज्ञान अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह र साधारण उपसमूहतर्फको अन्तिम नतिजा प्रकाशन भएको छ ।
सशस्त्र प्रहरीबल मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले शुक्रबार एक सूचना जारी गरि अन्तिम नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
साथै उत्तीर्ण भएका उम्मेदवारहरुको मिति ०७८ जेठ ९ गते, १० बजे अन्तर्वार्ता परीक्षा संचालन भएको कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएको छ ।
यस्तो छ सुची:-
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया