पद्मकन्यामा नेविसंघबाट भूपी ऐर आधिकारिक उम्मेदवार
मेरोन्यूज
२०८१ चैत ३ गते १३:३३

काठमाडौं। स्ववियु चुनावका लागि नेपाल विद्यार्थी संघले पद्मकन्या क्याम्पसमा भूपेश्वरी ऐर (भूपी) नेतृत्वको समूहलाई आधिकारिकता दिएको छ।
सोमबार निर्वाचन अधिकृतलाई पत्र पठाउँदै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले ऐर नेतृत्वको समूहलाई आधिकारिकता दिएको बताएका हुन्।
पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघका पूर्णिमाया परियार र भूपी ऐर दुई जनाले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए ।
स्ववियु चुनाव चैत ५ गते (भोलि) हुँदैछ।
सम्बन्धित

















तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
फेवातालमा कार खस्दा चालकको मृत्यु
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
प्रतिक्रिया