वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी राय विजयी
मेरोन्यूज
२०८१ चैत ८ गते २१:४६

काठमाडौं। वीरगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियत (अनेरास्ववियु) की आर्जु राय विजयी भएकी छन् ।
शनिबार साँझ सम्पन्न मतगणना अनुसार उनी १०३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । त्यस्तै सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की मन्दिरा चिमोरिया विजयी भएकी छन् । उनले १०४ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकै आसिका पौड्याल ११५ मत सहित विजयी भइन् । त्यस्तै प्रत्यक्षतर्फ अनेरास्ववियुका यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् । निर्वाचनमा कूल २ सय ७२ मत खसेको थियो ।
सम्बन्धित
















बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया