थाइल्यान्ड जाँदै प्रधानमन्त्री ओली
मेरोन्यूज
२०८१ चैत १० गते १५:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड जाने भएका छन् । बिमस्टेकको छैटौँ शिखर सम्मेलन यही चैत २० देखि २२ गतेसम्म थाइल्यान्डको बैंककमा हुँदै छ ।
प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनमा चैत २२ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, त्यसलाई द्विपक्षीय भ्रमण बनाउन प्रयास भइरहेको छ । सोही कारण प्रधानमन्त्री ओली चैत १९ गते नै थाइल्यान्ड प्रस्थान गर्ने गरी कार्यक्रम बनाउने कार्य भइरहेको स्रोतले बतायो ।
सम्बन्धित









वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया