चैत १५ गतेको विरोधसभामा सहभागी हुन समाजवादी मोर्चाको आह्वान
मेरोन्यूज
२०८१ चैत १२ गते १९:४४

काठमाडाैं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा गर्ने प्रदर्शनमा उपस्थित हुन आह्वान गरेको छ।
बुधबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले १५ गते हुने जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले मोर्चाको तर्फबाट १५ गते हुने प्रदर्शनमा सम्पूर्ण गणतन्त्रवादीहरूलाई उपस्थित हुन आह्वान गर्ने निर्णय भएको बताए।
उनले जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपन्डोल, कालीमाटी, नागपोखरी पुतलीसडक, केही सुन्धारा, भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर सभामा परिणत हुने जानकारी दिए ।
सम्बन्धित
















नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया