थप ५ हजार ७६३ जनामा कोरोना पुष्टि
१९ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १८ गते १६:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार ७५७ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४०३ पीसीआर र ५६६ एन्टिजेन्ट परीक्षण गर्दा ५ हजार ७६३ जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा १९ जना संक्रमितको ज्यान गएको छ । भने एक हजार २८७ जना संक्रमित कोरोना निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया