प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
मेरोन्यूज
२०८१ चैत १६ गते १२:२०

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सर्वदलीय बैठक बोलाएका छन् ।
समसामयिक राजनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधामन्त्रीले बैठक बोलाएका हुन् ।
आइतबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सम्बन्धित














सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया