दिपक बोहोराको निधनमा संसदबाट शोक प्रस्ताव पारित
मेरोन्यूज
२०८१ चैत १८ गते १३:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दिपक बोहराको निधनमा संसद्बाट शोक प्रस्ताव पारित भएको छ ।
मंगलबार ढिलो गरी बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए । उनको आज बिहान उपचारको क्रममा ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।
उनको पार्थिव शरिर अब उनको गृह नगर भैरहवा लगिदैँछ ।
सम्बन्धित
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया