अहिलेसम्मकै उच्च कोरोना संक्रमित थपिए, २४ घण्टामा ७ हजार बढीमा पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १९ गते १६:३०
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७ सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७ सात हजार २११ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
१६ हजार १४७ पीसीआर र ६२३ एन्टिजेन्ट परीक्षण गर्दा ७ हजार २११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । काठमाडौँ उपत्यकामा ३ हजार ५९५ मा कोरोना संक्रमण देखिएको छ । २४ घण्टामा देशभर १ हजार ६१२ जना कोरोना निको भएका मन्त्रालयले जनाएको छ ।
उनका अनुसार २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । अहिले देशभर ४८ हजार ७११ सक्रिय संक्रमित विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
सम्बन्धित















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया