पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १९ गते १७:५७

काठमाडौँ । पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
उनले आइतबार गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले अहिले निवासमै आराम गरिरहेको समेत जानकारी दिए ।

सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया