आइपीएलः राजस्थानले बैंग्लौरलाई दियो १७४ रनको लक्ष्य
मेरोन्यूज
२०८१ चैत ३० गते १८:५६

काठमाडौं । आइपिएलको आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १७४ रनको लक्ष्य दिएको छ ।
आरसीबीले जयपुरको सवाई मानसिंह स्टेडियममा बलिङ रोजेको थियो। आरआरले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । यशस्वी जैसवालले ७५ रनको इनिङ खेलेका थिए ।
बेंगलुरुले ११ ओभरमा १ विकेट गुमाएर १०६ रन बनाएको छ । विराट कोहली र देवदत्त पडिक्कल क्रिजमा छन् । फिल साल्ट ६५ रन बनाएर आउट भएका उनलाई कुमार कार्तिकेयले क्याच लिएका हुन् ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया