४१ जिल्लामा निषेधाज्ञा (सूचीसहित)
मेरोन्यूज
२०७८ वैशाख १९ गते २१:५०

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि ४१ जिल्लामा निषेधाज्ञा लगाइएको छ । गृह मन्त्रलयका अनुसार विभिन्न ३० जिल्लामा जिल्लाभर र ११ जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।
सरकारले शहरी क्षेत्रमा ५०० र ग्रामीण क्षेत्रमा २०० सक्रिय संक्रमित पुग्ने वित्तिकै स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन सक्ने गरी अधिकार प्रत्यायोजन गरेको थियो । सोही अधिकारको प्रयोग गर्दै जिल्ला प्रशासनक कार्यालय जिल्ला संकट व्यवस्थापन केन्द्रका सिफारिसमा निषेधाज्ञा लगाउँदै आएका छन् ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया