शनिबार, वैशाख ६, २०८२

ओली र देउवाबीच भेट

मेरोन्यूज २०८२ वैशाख २ गते १६:४१
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटवार्ता भएको छ ।

गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटवार्ता भएको हो ।

सो भेटबार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । सो भेट वार्तापछि दुई दलीय संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको जनाइएको छ। 

प्रतिक्रिया