बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक
मेरोन्यूज
२०८२ वैशाख ४ गते १३:१७

काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी र तथा मन्त्रीहरूको संयुक्त बैठक जारी रहेको छ।
सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासमा यो आकस्मिक बैठक बसिरहेको हो ।
केपी ओली नेतृत्वको सरकार प्रति देखिएको असन्तुष्टिपछि कांग्रेसले छलफलमा डाकेको हो ।
हिजो साँझ दुइ दलका उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसे लगत्तै आज कांग्रेसले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक बोलाएको हो ।
सम्बन्धित
प्रतिक्रिया