लौका खेतीबाट एक याममा चार लाख रुपैयाँ आम्दानी

सुनसरी।सुनसरीगढी गाउँपालिका– ५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौका खेती गरी एक याममा चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
वार्षिक २० हजार रुपैयाँमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौका खेती गरेको बताउँदै उनले सात कठ्ठा जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा ५० हजार रुपैयाँ लगानी भएको उनको भनाइ छ ।बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा ५० हजार रुपैयाँ खर्च भएको भन्दै उनले एक याममा चार लाखसम्म आम्दानी हुने जानकारी बताए । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे ।
उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदु खेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए ।बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा ५० हजार रुपैयाँ खर्च भएको भन्दै उनले एक याममा चार लाखसम्म आम्दानी हुने जानकारी बताए । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे ।
उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदु खेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए ।















नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया