प्रधानमन्त्रीले प्रतिनिधिसभामा पेस गरे राष्ट्रपतिको सम्बोधन
मेरोन्यूज
२०८२ वैशाख १९ गते १७:१९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले आजै बसेको सङ्घीय संसद्को दुवै सदनमा गरेको सम्बोधन प्रतिनिधिसभामा पेस गरेका छन् ।
राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै सरकारको २०८२/८३ को नीति तथा कार्यक्रम पेस गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया